प्रहरीका ६९ डीएसपीको सरुवा (सूचीसहित) « Arthapath.com
२ जेष्ठ २०८२, शुक्रबार

प्रहरीका ६९ डीएसपीको सरुवा (सूचीसहित)



काठमाडौं । नेपाल प्रहरीका प्रहरी नायव उपरिक्षक डीएसपीहरुको सरुवा गरिएको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले मंगलबार ६९ जना डिएसपीलाई सरुवा गरेका हुन ।

जिल्ला प्रहरी कार्यालय रसुवामा देवेन्द्र पाण्डेलाई सरुवा गरिएको छ । महानगरीय प्रहरी वृत्त बालाजुमा निर्मल बुढाथोकीलाई सरुवा गरिएको छ ।

रामेछापमा नवराज ढुंगाना र दोलखामा भेषराज रिजाललाई पठाइएको स्रोतले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्