इन्फिनिटि लघुवित्तले नेपाल एगा्रो लघुवित्तलाई मर्ज गदै « Arthapath.com
२७ माघ २०७७, मंगलवार

इन्फिनिटि लघुवित्तले नेपाल एगा्रो लघुवित्तलाई मर्ज गदै



काठमाडौं । इन्फिनिटि लघुवित्त वित्तिय संस्थाले एगा्रे लघुवित्तलाई मर्ज गर्ने भएको छ ।

यस लघुवित्तले कास्की जिल्ला पोखरामा केन्द्रीय कार्यालय भएर १० जिल्लामा कार्यक्षेत्र भएको एगा्रो लघुवित्तलाई प्राप्ति गर्नको लागी हिजो दुवै संस्थाका गाभ्ने गाभिने सतितिका संयोजकहरुले हस्ताक्षर गरेका छन ।

हस्ताक्षर पत्रमा इन्फिनिटि लघुवित्तको तर्फबाट बल राम बिष्ट र नेपाल एगा्रे लघुवित्तको तर्फबाट विवेक श्रेष्ठले हस्ताक्षर गरेको कम्पनिले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्