फर्वार्ड माइक्रोफाइनान्सले बोलायो साधारणसभा « Arthapath.com
२७ माघ २०७७, मंगलवार

फर्वार्ड माइक्रोफाइनान्सले बोलायो साधारणसभा



काठमाडौं । फर्वार्ड माइक्रोफाइनान्सले आठौं साधारणसभा बोलाएको छ ।सोमबार बसेको संचालक समितिको बैठकले फागुन २१ गते ८ औं साधारण सभा डाकेको छ ।

कम्पनिको साधारण सभा केन्द्रीय कार्यालय सुनसरीको दुहवीमा बस्ने छ ।साधारण सभाले आ व २०७६र०७७ को मुनाफाबाट २५ प्रतिशत बोनस शेयर ,६।५८ प्रतिशत नगद लाभांश पारीत गर्ने छ ।


प्रतिक्रिया दिनुहोस्