विजय लघुवित्तले बोलायो साधारण सभा, बुक क्लोज कहिले ? « Arthapath.com
२८ माघ २०७७, बुधबार

विजय लघुवित्तले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?



काठमाडौं । विजय लघुवित्त वित्तीय संस्थाको शेयर दाखिला खारेज भएको छ ।

हिजो बसेको संचालक समितिको बैठकले संस्थाको विशेष साधारण सभा फागुन १५ गते गर्ने निर्णय गरेको छ ।

साधारण सभा प्रयोजनको लागि कम्पनिले फागुन ७ गतेदेखि फागुन १५ गतेसम्म शेयर दाखिला खारेज बन्द हुने कम्पनिले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्