स्वाभिमान लघुवित्तको कार्यकारी अधिकृतमा चौधरी नियुक्त « Arthapath.com
२८ माघ २०७७, बुधबार

स्वाभिमान लघुवित्तको कार्यकारी अधिकृतमा चौधरी नियुक्त



काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत सिईओमा कृष्ण राज चौधरी नियुक्त भएका छन ।

हिजो बसेको संचालक समितिको बैठकले चौधरीलाई संस्थाको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।

उनलाई फागुन १ गतेबाट लागुहुने गरेर ४ वर्षको लागि नियुक्त गरेको संस्थाले जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस्