अपि पावरको ९ प्रतिशत बोनस सेयर सूचीकरण « Arthapath.com
३ फाल्गुन २०७७, सोमबार

अपि पावरको ९ प्रतिशत बोनस सेयर सूचीकरण



काठमाडौं । नेप्सेमा अपि पावरको १७ लाख २० हजार ५६१.५० कित्ता बोनस सेयर सूचीकृत भएको छ । कम्पनीले आर्थिक वर्ष २०७६र७७ को नाफाबाट ९ प्रतिशत बोनस सेयर वितरण गरेको थियो । सोही बोनस नेप्सेमा सूचीकृत भएको छ ।

कम्पनिको अहिले १ अर्ब ९२ करोड ९७ लाख रुपैयाँ चुक्ता पुँजी रहेको छ । १४ करोड ३२ लाख १२ हजार रुपैयाँ खुद नाफा चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा कमाएको छ ।


प्रतिक्रिया दिनुहोस्