सानिमा जनरल इन्स्योरेन्सले लाभांश नदिने « Arthapath.com
३ फाल्गुन २०७७, सोमबार

सानिमा जनरल इन्स्योरेन्सले लाभांश नदिने



ipo

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सले आव २०७६/०७७ बाट शेयरधनीलाई लाभांश वितरण नगर्ने भएको छ । इन्स्योरेन्स सञ्चालक समितिको ८७ औं बैठकले बिना लाभांश वित्तीय विवरण पारित गरी स्वीकृतिका लागि बीमा समितिमा पेश गरेको हो ।

कम्पनीको संचालक समितिको उक्त बैठकले वित्तीय विवरण सम्बन्धी निर्देशन बमोजिम तथा एनएफआरएस वित्तीय विवरण पारित गरी स्वीकृतिका लागि बीमा समितिमा पेश गर्ने निर्णय गरेको कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्