हिमालयन इन्स्योरेन्सको ६.७५ प्रतिशत लाभांश घोषणा « Arthapath.com
४ फाल्गुन २०७७, मंगलवार

हिमालयन इन्स्योरेन्सको ६.७५ प्रतिशत लाभांश घोषणा



काठमाडौं । हिमालयन इन्स्योरेन्सले लाभांश घोषणा गरको छ । हिजो बसेको संचालक समितिको बैठकले कम्पनीले गत वर्षको मुनाफाबाट शेयरधनीलाई ६.७५ प्रतिशत लाभांश घोषणा गरेको छ ।


कम्पनिको हाल कायम चुक्ता पूँजीको ३ प्रतिशत बोनश शेयर र ३.७५ प्रतिशत कर सहित नगद लाभांश गरी ६.७५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।कम्पनीको चुक्ता पुँजी हाल १ अर्ब ६ करोड रहेको छ ।

him 2


प्रतिक्रिया दिनुहोस्