फरवार्ड माइक्रोफाइनान्सको शेयरमूल्य समायोजन « Arthapath.com
२६ असार २०८२, बिहीबार

फरवार्ड माइक्रोफाइनान्सको शेयरमूल्य समायोजन



काठमाडौं । आज बुधबार फरवार्ड माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको शेयर मुल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा फरवार्ड माइक्रोफाइनान्स को २छ प्रतिशत बोनस शेयर समायोजन गरि २ हजार ६७८ समायोजीत मुल्य तोकिएको छ ।

माइक्रोफाइनान्सले साधारण सभा तथा लाभांश वितरण गर्नको लागि बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो । हिजो माइक्रोफाइनान्सको अघिल्लो कारोबार मुल्य ३ हजार ३ ४८ रुपैयाँमा रहेको थियो ।

गएको पुस २२ गते बसेको कम्पनिको शेयरधनीहरुलाई २५ प्रतिशत बोनस शेयर र कर सहित ६.५८ प्रतिशत नगद लाभांश गरी कुल ३१.५८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो


प्रतिक्रिया दिनुहोस्