मञ्जुश्री फाइनान्सको ऋणपत्र बाँडफाँड « Arthapath.com
५ फाल्गुन २०७७, बुधबार

मञ्जुश्री फाइनान्सको ऋणपत्र बाँडफाँड



काठमाडौँ । मञ्जुश्री फाइनान्स लिमिटेडले माघ १८ गते, आइतबारबाट माघ २३ गते,सम्म निष्काशन तथा बिक्री खुला गरेको ऋणपत्र बाँडफाँड गरेको छ ।

फाइनान्सले ८ वर्षको लागि ‘९।५ प्रतिशत, ८ वर्ष मञ्जुश्री फाइनान्स लिमिटेड डिबेन्चर २०८५’ नाममा ५० करोड रुपैयाँ बराबरको ५ लाख कित्ता ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेको थियो ।

जसमा फाइनान्सले सर्वसाधारणका लागि २ लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई ३ लाख कित्ता बिक्री खुल्ला गरेको हो ।


प्रतिक्रिया दिनुहोस्