स्वारोजगार लघुवित्तले बोलायो साधारण सभा,बुक क्लोज कहिले ? « Artha Path
९ फाल्गुन २०७७, आईतवार

स्वारोजगार लघुवित्तले बोलायो साधारण सभा,बुक क्लोज कहिले ?



काठमाडौं । स्वारोजगार लघुवित्त वित्तिय संस्थाले १२ औं साधारण सभा बोलाएको छ ।


फागुन ७ बसेको संचालक समितिको बैठकले यही फागुन २९ गते साधारण सभा गर्ने निर्णय गरेको छ । १२ औं साधारण सभाको लागि १५ गतेदेखि २८ गतेसम्म शेयरधनी दाखिला बन्द हुने कम्पनिले जनाएको छ ।

साधारण सभाले ०.६५२१४२१९५०५१३३ प्रतिशत नगद लाभाशं र १२.३९०७०१७ प्रतिशत बोनश शेयर वितरण गर्ने प्रश्ताव पारीत गर्ने छ ।


प्रतिक्रिया दिनुहोस्