सारथी लघुवित्तको ९.११ प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा « Arthapath.com
१२ फाल्गुन २०७७, बुधबार

सारथी लघुवित्तको ९.११ प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा



काठमाडौं । सारथी लघुवित्तले बोनस शेयर घोषणा गरेको छ ।

हिजो बसेको संचालक समितिको बैठकले कम्पनिको ९.११ प्रतिशत बोनस शेयर र उक्त बोनस शेयरको कर प्रयोजनको लागि ०.४७९८८७०४ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।


उक्त बोनस नेपाल राष्ट्र बैंकबाट स्विकुति पश्चात आ ब २०७७/०७८ मा सम्पन्न हुने संस्थाको १२ औं साधारण सभाले पारीत गरे पश्चात शेयरधनीले पाउने छन ।


प्रतिक्रिया दिनुहोस्