सिभिल लघुवित्तको शेयर मुल्य समायोजन « Arthapath.com
२० फाल्गुन २०७७, बिहीबार

सिभिल लघुवित्तको शेयर मुल्य समायोजन



काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनश शेयरको मूल्य समायोजन गरिएको छ । संस्थाको ३.५ प्रतिशत बोनश शेयरपछि नेप्सेले प्रतिकित्ता ९ सय ६६ रूपैयाँ कायम हुने गरी शेयर मूल्य समायोजन गरेको हो ।

नेप्सेले हिजो बुधबारको अन्तिम कारोबार मूल्य १ हजार रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।


प्रतिक्रिया दिनुहोस्