हवाई सेवामा भोलीदेखि नयाँ भाढा लागू हुने, यस्तो छ नयाँ भाढादर « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

हवाई सेवामा भोलीदेखि नयाँ भाढा लागू हुने, यस्तो छ नयाँ भाढादर



काठमाडौं । नेपाल आयल निगमले फागुन १७ गतेदेखि लागू हुने गरी हवाई इन्धनमा प्रति लिटर रु. ५ बढाउने निर्णय गरेकोले हवाई इन्धनको मुल्य जे जति घटबढ हुन्छ सोही अनुपातमा स्वचालित प्रणाली अनुसार मुल्य लागू गर्ने नेपाल सरकार (विभागीय मन्त्रीको वि.स.२०७५।२।२७ निर्णय अनुसार यस संघमा आवद्ध वायुसेवा कम्पनीहरुले फागुन २१ गतेदेखि नया Fuel Charge लागू गर्ने निर्णय गरेको छ । सो विषयमा नेपाल नागरिक उड्डयन प्राधिकरणवाट स्वीकृत समेत प्राप्त भई आएकोले सर्वसाधारणको जानकारीको लागि यो प्रेस जारी गरिएको जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्