डिप्रोक्स लघुवित्तको २० प्रतिशत बोनस शेयर र नगद लाभांश पारित « Artha Path
२१ फाल्गुन २०७७, शुक्रबार

डिप्रोक्स लघुवित्तको २० प्रतिशत बोनस शेयर र नगद लाभांश पारित



काठमाडौंं । डिप्रोक्स लघुवित्तको २० प्रतिशत बोनस शेयर र नगद लाभांश वितरण गर्ने प्रस्ताव पारीत भएको छ ।

गएको माघ २८ गते बसेको सञ्ंचालक समितिको बैठकले आ व २०७६/०७७ को मुनाफाबाट १५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय नेपाल राष्ट्र बैंकले हिजो एक पत्र लेख्दै वितरण गर्ने सहमति दिएको कम्पनिले जनाएको छ ।

उक्त लाभाशं कम्पनिको साधारण सभाले पारीत गरेपछि शेयरधनीले पाउने छन ।


प्रतिक्रिया दिनुहोस्