महालक्ष्मी विकास बैंकले बोलायो साधारण सभा, बुक क्लोज कहिले ? « Arthapath.com
२१ फाल्गुन २०७७, शुक्रबार

महालक्ष्मी विकास बैंकले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?



काठमाडौं । महालक्ष्मी विकास बैंकले साधारण सभा डाकेको छ ।

बैंकको १९ औं साधारण सभा चैत १३ गते शुक्रबार बैंकको केन्द्रिय कार्यलय दरवारमार्ग काठमाण्डौंमा हुने बैंकले एक सुचना जारी गदै जानकारी दिएको छ ।

साधारण सभा प्रयोजनको लागि चैत ३ गते १ दिनका लागि बैंकको शेयरधनी दर्ता किताब बन्द गर्ने निर्णय भएको पनि बैंकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्