कलिका लघुवित्तको १० प्रतिशत बोनस शेयर घोषणा « Arthapath.com
२१ फाल्गुन २०७७, शुक्रबार

कलिका लघुवित्तको १० प्रतिशत बोनस शेयर घोषणा



काठमाडौ । कलिका लघुवित्तको १० प्रतिशत बोनस शेयर घोषणा भएको छ ।

हिजो बेलुका बसेको संञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को नाफा र तेही समयसम्मको संचिंत नाफाबाट प्रति शेयर १० प्रतिशतका दरले बोनस शेयर वितरण्न गर्ने प्रस्ताव पेश गरेको छ ।

उक्त लाभाशं नेपाल राष्ट्र बैंकले स्वीकूत गरेपछि कम्पनिको बार्षिक साधारण सभाबाट अनुमोदन भएपछि शेयरधनीले पाउने छन ।


प्रतिक्रिया दिनुहोस्