नेपाली भान्सा मंगिदै, खानेतेलको मुल्य बढ्यो « Arthapath.com
२१ फाल्गुन २०७७, शुक्रबार

नेपाली भान्सा मंगिदै, खानेतेलको मुल्य बढ्यो



काठमाडौं । यो साता खानेतेलको मुल्य बढेको छ । तेलको भाउ प्रतिलिटर १५ रुपैयाले बढेको छ ।

तेल १५ रुपैँयाले बढेर लिटरमा २ सय १५ पुगेको नेपाल खुद्रा ब्यापार संघले जनाएको छ । त्यसैगरी यो साता ब्रोइलर कुखुराको मुल्य पनि ३० रुपैँयाले बढेको छ ।


प्रतिक्रिया दिनुहोस्