महुली लघुवित्तको २० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारीत « Arthapath.com
२३ फाल्गुन २०७७, आईतवार

महुली लघुवित्तको २० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारीत



काठमाडौं । महुली लघुवित्त वित्तिय संस्थाको लाभांश वितरण गर्ने प्रस्ताव पारीत भएको छ ।

गएको माघ २९ गते बसेको संञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६ /०७७ सम्मको संचित मुनाफाबाट मर्जर पश्चात कायम भएको चुक्ता पुँजीको २० प्रतिशत वोनस शेयर तथा उक्त वोनस शेयरको कर प्रयोजको लागि १.०५ प्रतिशत नगद लाभांश वितरण गर्ने नेपाल राष्ट्र बैंकमा गरेको प्रस्ताव पारीत भएको छ ।

त्यस्तै साधाण सभाले स्वीकृत गरेपछि वितरण गर्ने तथा वार्षिक साधारण सभा प्रयोजनको लागि आर्थिक वर्ष २०७६/०७७ को वित्तिय विवरण प्रकाशन गर्ने सहमति भएको कम्पनिले एक सुचना जारी गदै जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस्