डिप्रोक्स लघुवित्तले बोलायो साधारण सभा, २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारीत हुने « Arthapath.com
२३ फाल्गुन २०७७, आईतवार

डिप्रोक्स लघुवित्तले बोलायो साधारण सभा, २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारीत हुने



काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तिय संस्थाले साधारण सभा बोलाएको छ । शुक्रबार बसेको संचालक समितिको बैठकले कम्पनिको १९ औं साधारण सभा चैत २० गते शुक्रबार होटल मनालिसा सौराहा चितवनमा गर्ने निर्णय गरेको छ ।

त्यस्तै कम्पनिको साधारण सभा प्रयोजनको लागि चैत १० गतेदेखि २० गतेसम्म शेयर दाखिल खारेज बन्द रहने कम्पनिले जनाएको छ ।

साधारण सभाले १५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारीत गर्ने छ ।


प्रतिक्रिया दिनुहोस्