३ लाख ४८ हजार डोज कोभ्याक्स खोप काठमाडौं आइपुग्यो « Arthapath.com
२३ फाल्गुन २०७७, आईतवार

३ लाख ४८ हजार डोज कोभ्याक्स खोप काठमाडौं आइपुग्यो



काठमाडौं । कोरोना भाइरसविरुद्धको ३ लाख ४८ हजार डोज खोज आज आइतबार नेपाल आइपुगेको छ ।
अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाले विकास गरेको यो खोप पनि भारतको सिरम इन्सटिच्युटले उत्पादन गरेको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार कोभ्याक्स सुविधाअन्तर्गत नेपालले २० प्रतिशत नागरिकलाई पुग्ने खोप विश्व स्वास्थ्य संगठनमार्फत् पनि पाउने छ ।


प्रतिक्रिया दिनुहोस्