एनआईसी एशिया लघुवित्तको २५ लाख ९४ हजार ४ सय कित्ता शेयर नेप्से सूचिकृत, कारोबार फुकुवा « Arthapath.com
१७ चैत्र २०७७, मंगलवार

एनआईसी एशिया लघुवित्तको २५ लाख ९४ हजार ४ सय कित्ता शेयर नेप्से सूचिकृत, कारोबार फुकुवा



काठमाडौं । मंगलबार एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर सूचिकृत हुनुका साथै कारोबार समेत फुकुवा भएको छ ।नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज शेयर सूचिकुतका साथै कारोबार फुकुवा भएको हो ।

नेप्सेले जानकारी गराए अनुसार एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेड र स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा १ः०.९४ को अनुपातमा गाभिँदा कायम हुन आएको प्रति सेयर अंकित तथा चुक्ता मूल्य एक सय रुपैयाँ दरको २५ लाख ९४ हजार ४ सय कित्ता सेयर सूचिकृत भएको हो ।

त्यस्तै कम्पनिको मर्जरको लागि प्रयोजनका लागि रोक्का भएको संस्थाको कारोबार समेत फुकुवा भएको छ ।

60630078a41f6.jpg


प्रतिक्रिया दिनुहोस्