नेपाल आयल निगमले ल्यायो ईआरपी प्रणाली कार्यान्वयनमा « Arthapath.com
३ बैशाख २०७८, शुक्रबार

नेपाल आयल निगमले ल्यायो ईआरपी प्रणाली कार्यान्वयनमा



काठमाडौं । नेपाल आयल निगमले इन्टरप्राइज रिसोर्स प्लानिङ (ईआरपी) प्रणाली कार्यान्वयनमा ल्याएको छ ।कम्पनिले आजबाट उक्त प्रणाली कार्यान्वयनमा ल्याएको हो ।

उक्त प्रयालीको वैशाखदेखि असारसम्म परीक्षणको अभ्यास गरी नयाँ आर्थिक देखि ईआरपी पूर्ण रूपमा कार्यान्वयन गर्ने तयारी गरेको निगमले जानकारी दिएको छ ।

ईआरपी एकीकृत सूचना प्रणाली भएकाले कमजोरी औंल्याउन मदत गर्ने छ ।


प्रतिक्रिया दिनुहोस्