शुक्रबार एकै दिन ९ सय जनामा संक्रमण पुष्टि, २ जनाको ज्यान गयो « Arthapath.com
३ बैशाख २०७८, शुक्रबार

शुक्रबार एकै दिन ९ सय जनामा संक्रमण पुष्टि, २ जनाको ज्यान गयो



काठमाडौं । शुक्रबार पछिल्लो २४ घण्टामा थप ९ सय जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।

६ हजार १५८ जनामा परीक्षण गर्दा पीसीआरबाट ८३६ र एन्टिजेनबाट ६४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यो संगै नेपालमा कोरोना संक्रमित हुनेको कूल संख्या २ लाख ८२ हजार ८९० जना पुगेको छ ।

त्यस्तै आज थप २०८ जना कोरोना निको भएर घर फकेका छन । भने कोरोना संक्रमणबाट थप २ जनाले ज्यान गुमाएका छन ।


प्रतिक्रिया दिनुहोस्