नेप्सेमा २ बैंकको २ करोड ३२ लाख ५५ हजार कित्ता बोनस सेयर सूचीकृत « Arthapath.com
५ बैशाख २०७८, आईतवार

नेप्सेमा २ बैंकको २ करोड ३२ लाख ५५ हजार कित्ता बोनस सेयर सूचीकृत



काठमाडौं । आइतबार नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा नेपाल इन्भेष्टमेन्ट बैंक र गरिमा विकास बैंकको २ करोड ३२ लाख ५५ हजार ९८० कित्ता बोनस सेयर सूचीकृत गरिएको छ ।

इन्भेष्टमेन्ट बैंकको १३ प्रतिशत बोनस वितरण पश्चात १ करोड ८८ लाख ८३ हजार ७५० कित्ता बोनस सेयर सूचीकृत गरिएको हो । त्यस्तै, गरिमा विकास बैंकको १३.५० प्रतिशत बोनस वितरणपश्चात ४३ लाख ७२ हजार २३० कित्ता बोनस सेयर सूचीकृत गरिएको हो ।


प्रतिक्रिया दिनुहोस्