नेपाल इन्स्योरेन्सको ८ प्रतिशत बोनश शेयर नेप्सेमा सूचीकृत

काठमाडौं । आज मंगलबार नेप्सेमा नेपाल इन्स्योरेन्स कम्पनीको बोनश शेयर सूचीकृत भएको छ । नेप्सेमा आज ९ लाख २० हजार २५०.७९ कित्ता नेपाल इन्स्योरेन्सको शेयर नेप्सेमा सुचिकुत भएको हो ।

इन्स्योरेन्सको गत २७ गते सम्पन्न वार्षिक साधारण सभाले पारीत गरेको ८ प्रतिशत बोनस शेयर नेप्सेले सुचिकुत गरेको हो ।
लगानीकर्ताले उक्त शेयर भोलिबाट खरीदविक्री गर्न सक्नेछन् ।