फर्स्ट माइक्रो फाइनान्सको खुद नाफा १४ करोड, प्रतिशेयर आम्दानी कति ? « Arthapath.com
४ श्रावण २०७८, सोमबार

फर्स्ट माइक्रो फाइनान्सको खुद नाफा १४ करोड, प्रतिशेयर आम्दानी कति ?



काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले १४ करोड १५ लाख २८ हजार रुपैयाँ खुद नाफा आम्दानी गरेको छ । कम्पनिले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण अनुसार कम्पनिले १४ करोड भन्दा बढि मुनाफा आर्जन गरेको हो ।

त्यसैगरी कम्पनिको खुद ब्याज आम्दानी १८.१० प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ३.२९ प्रतिशतले उकालो लागेको छ । कम्पनिको जगेडा कोष पनि १०२.५२ प्रतिशतले उकालो लागेको छ ।

त्यसैगरी चैत मसान्तसम्ममा लघुवित्तको वार्षिक प्रतिशेयर आम्दानी १६ रुपैयाँ १४ पैसा र प्रतिशेयर नेटवर्थ १३१ रुपैयाँ ९५ पैसा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्