बुधबार सुनको मुल्य बढ्यो, चाँदी घट्यो « Arthapath.com
१३ श्रावण २०७८, बुधबार

बुधबार सुनको मुल्य बढ्यो, चाँदी घट्यो



काठमाडौं । आज बुधबार सुन बढेको छ । भने चाँदी घटेको छ । आज सुन ३ सय रुपैयाँले बढेर छापाला सुन प्रतितोला ९२ हजार १ सय र तेजावि सुन ९१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ

त्यसैगरी हिजो स्थिर रहेको सुन तोलामा १५ रुपैयाँले घटेर १ हजार २ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो मंगलबार सुन तोलामा ३ सयले घटेर छापावाला सुन प्रतितोला ९१ हजार ८ सय र तेजावि सुन प्रतितोला ९१ हजार ३ सयमा कारोबार भएको थियो । त्यसैगरी चाँदीको भाउ भने स्थिर रहदै प्रतितोला १ हजार २ सय ७० रुपैयाँमा कारोबार भएको छ ।

हिजो सोमबार सुन तोलामा १ सय रुपैयाँले बढेर छापावाला सुन ९२ हजार १ सय र तेजावि सुन ९१ हजार ६ सयमा कारोबार भएको थियो । चाँदीको भाउ भने स्थिर रहेको थियो ।

Tags :

प्रतिक्रिया दिनुहोस्