नेप्सेमा बैंक अफ काठमाण्डूको १६ लाख कित्ता ऋणपत्र सूचीकृत « Arthapath.com
२८ श्रावण २०७८, बिहीबार

नेप्सेमा बैंक अफ काठमाण्डूको १६ लाख कित्ता ऋणपत्र सूचीकृत



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बैंक अफ काठमाण्डू लिमिटेडको ऋणपत्र सूचीकृत भएको छ । बिहीबार बैंकको १६ लाख कित्ता ऋणपत्र नेप्सेमा भएको हो ।

“८.५० प्रतिशत बिओके डिबेन्चर २०८६” को १६ लाख कित्ता ऋणपत्र सूचीकृत भएको नेप्सेले जनाएको छ । सूचिकृत भएको हो ।

बैंक अफ काठमाण्डूले मंसिर २४ गते, बुधबारबाट मङ्सिर २९ गते, सोमबारसम्म १० वर्ष अवधिको लागि “८.५० प्रतिशत बिओके डिबेन्चर २०८६” नाममा १ अर्ब ६० करोड रूपैयाँ बराबरको १६ लाख कित्ता ऋणपत्र निष्कासन तथा बिक्री खुल्ला गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्