शुक्रबार सुन ४ सय र चाँदी १५ रुपैयाँले बढ्यो « Arthapath.com
४ भाद्र २०७८, शुक्रबार

शुक्रबार सुन ४ सय र चाँदी १५ रुपैयाँले बढ्यो



काठमाडौं । आज शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य शुक्रबार नेपाली बजारमा बढेको छ । आज सुन तोलामा ४ सयर चाँदी १५ रुपैयाँले बढेको छ ।

आज सुन तोलामा ४ सयले बढेर छापावाला सुन प्रतितोला ९२ हजार २०० रुपैयाँ, तेजावी सुनको भाउ ९० हजार ७०० रुपैयाँ र चाँदीको भाउ प्रतितोला १ हजार १९५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो बिहीबार छापावाला सुन प्रतितोला ९० हजार ८०० रुपैयाँ, तेजावी ९० हजार ३०० रुपैयाँ र चाँदी तोलाको १ हजार १८० रुपैयाँमा कारोबार भएको थियो ।त्यसैगरी चाँदी प्रतितोला १ हजार १ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।


प्रतिक्रिया दिनुहोस्