सोमबार थप १८०१ जनामा कोरोना संक्रमण, २४ जनाको मुत्यु « Arthapath.com
७ भाद्र २०७८, सोमबार

सोमबार थप १८०१ जनामा कोरोना संक्रमण, २४ जनाको मुत्यु



काठमाडौं । आज सोमबार पछिल्लो २४ घण्टामा १ हजार ८ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ८ हजार ७ सय ४ पीसीआर परीक्षण गर्दा १ हजार ५ सय ४८ र २ हजार ६ सय २२ को एन्टीजेन परीक्षण गर्दा २ सय ५३ गरी १ हजा ८ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २४ जनाको मृत्यु भएको छ । यो संगै कोरोना संक्रमणबाट मुत्यु हुनेको संख्या १० हजार छ सय ३३ पुगेको छ ।

त्यसैगरी े १ हजार ९ सय २४ जना निको भएका छन् । यो संगै कोरोना संक्तमणमुक्त हुनेको संख्या ७ लाख ९७ पुगेको छ । हाल देशभर ३८ हजार ३ सय ५१ जना संक्रिय संक्रमित रहेका छन र


प्रतिक्रिया दिनुहोस्