बाग्मती प्रदेशभित्रका सार्वजनिक यातायातमा २३ प्रतिशत भाडा बढ्यो « Arthapath.com
२० आश्विन २०७८, बुधबार

बाग्मती प्रदेशभित्रका सार्वजनिक यातायातमा २३ प्रतिशत भाडा बढ्यो



काठमाडौं । बाग्मती प्रदेश सरकारले सार्वजनिक यातायातको भाडा बढाएको छ । सरकारले प्रदेशभित्र चल्ने सार्वजनिक यातयातमा २३ प्रतिशत भाडा बढाएको हो ।

भौतीक पुर्वाधार विकास मन्त्रालय बागमति प्रदेश हेटौडाका सूचना अधिकारीले पनि एक सुचना जारी गदै प्रदेश भित्रका यात्रुबाहक सार्वजनिक सवारी भाडा निर्धारण गरिएको जानकारी दिएका छन ।


प्रतिक्रिया दिनुहोस्