सुबिसुको दक्षिणा अफर, यस्ता छन् विशेषताहरु ? « Arthapath.com
२१ आश्विन २०७८, बिहीबार

सुबिसुको दक्षिणा अफर, यस्ता छन् विशेषताहरु ?



काठमाडौ । सुबिसु केबलनेटले नेपालीहरुको महान चाड बडा दशैंको लागि दक्षिणा अफर ल्याएको छ । सुबिसुले उक्त अफर अन्तर्गत ग्राहकहरुले ५०Mbps इन्टरनेटको वार्षिक सेवा मात्र १३ हजार ९ सय ९९ सयमै प्राप्त गर्नसक्नेछन ।

अन्य जडान शुल्क र कर पनि सोही रकममै समावेश भएको हुँदा ग्राहकहरुले थोरै शुल्कमै धेरै लाभ प्राप्त गर्नसक्ने कम्पनिले जानकारी दिएके छ । यसका साथ साथै ग्राहकहरुले वार्षिक सेवाको भुक्तानी इ सेवा मार्फत गर्दा थप एक हजार क्यासब्याक प्राप्त गर्नुहुनेछ । यसका लागि ग्राहकहरुले भुक्तानी गर्दा प्रोमो कोड ‘UPAHAR’ प्रयोग गर्नुपर्ने छ ।

चाडबाडलाई लक्षित गरि र गुणस्तरीय सेवा सहुलियत दाममा प्रदान गर्ने उद्धेश्यका साथ यो अफर लेराइएको हो । अफर सिमित अवधिका लागि लागु भइ शर्त तथा नियमहरु लागु हुनेछ ।


प्रतिक्रिया दिनुहोस्