नेप्सेमा भारी गिरावट, परिसूचक २५०८ अंकमा आइपुग्यो « Arthapath.com
२१ मंसिर २०७८, मंगलवार

नेप्सेमा भारी गिरावट, परिसूचक २५०८ अंकमा आइपुग्यो



काठमाडौँ । नेप्सेमा भारी गिरावट आएको छ । यस दिन ३७ अङ्कले ओरालो लागेर नेप्से परिसूचक सात महिना यताकै कम विन्दुमा झरेको छ । मङ्गलवार नेप्से ३७.१८ अङ्कले ओरालो लागेर नेप्से परिसूचक  २५०८ अं कमा आइपुगेर बजार बन्द भएको छ । यस दिन प्राय सबै समूह घटेर राताम्मे भएको छ ।

आज २ सय ३१ कम्पनिको ८ करोड ३३ हजार ९३ कित्ता शेयर ४९ हजार ७ सय ४१ पटक किनबेच हुदा ३ अर्ब १२ करोड ८३ लाख ४१ हजार ठ सय रुपैयाँको कारोबार भएको छ ।

आईसिएफसि फाइनान्स, कालिका माईक्रोक्रेडिर्ट विकास बैङ्कका लगानीकर्ताले ७.६६ प्रतिशत दरले गुमाएका हुन ।


प्रतिक्रिया दिनुहोस्