काठमाडौं उपत्यकामा थपिए ५५४९ जना कोरोना संक्रमित « Arthapath.com
४ माघ २०७८, मंगलवार

काठमाडौं उपत्यकामा थपिए ५५४९ जना कोरोना संक्रमित



काठमाडौ । काठमाडौ उपत्यकामा एकै दिन ५ हजारभन्दा बढी संक्रमित फेला परेका छन् । स्वास्थय तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ४ हजार ४, ललितपुरमा ९ सय ७५ र भक्तपुरमा ५ सय ७० सहित ५५४९ संक्रमित थपिएका छन् ।

आज देशभर हालसम्मकै सबैभन्दा धेरै १० हजार २ सय ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


प्रतिक्रिया दिनुहोस्