नेपाल फाईनान्सको अध्यक्षमा प्रा. हिरेन्द्रमान प्रधान नियुक्त « Arthapath.com
५ बैशाख २०७९, सोमबार

नेपाल फाईनान्सको अध्यक्षमा प्रा. हिरेन्द्रमान प्रधान नियुक्त



काठमाडौं । नेपाल फाईनान्स लिमिटेडले अध्यक्षमा प्रा. हिरेन्द्रमान प्रधानलाई नियुक्त गरेको छ । कम्पनीको २९औं वार्षिक साधारणसभाबाट संस्थापक शेयरधनीको तर्फबाट संचालकमा नियुक्त भएका प्रधान अध्यक्षमा पनि चयन भएका हुन् ।

बैक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को परिच्छेद ४ को दफा १४ को उपदफा ५ बमोजिम बैशाख ४ गते बसेको संचालन समितिको बैठकले प्रधानलाई अध्यक्षमा चयन गरेको हो ।


प्रतिक्रिया दिनुहोस्