नेपालमा कोरोना संक्रमितको संख्या ३ हजार नाघ्यो « Arthapath.com
१२ भाद्र २०७९, आईतवार

नेपालमा कोरोना संक्रमितको संख्या ३ हजार नाघ्यो



काठमाडौं । पछिल्लो चौबिस घण्टामा नेपालमा २०२ जनामा कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार ३ हजार ८३३ जनाको स्वास्थ्य परिक्षण गर्दा उक्त संख्यामा संक्रमण देखिएको हो ।

हाल देशमा सक्रिय कोरोना संक्रमितको संख्या ३ हजार ३१३ रहेको मन्त्रालयले जनाएको छ । त्यसैगरि हालसम्म नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १२ हजार पुगेको छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्