फर्स्ट माइक्रोफाइनान्स लघुवित्तका स्वतन्त्र संचालक दीक्षितको कार्यकाल समाप्त « Arthapath.com
४ आश्विन २०७९, मंगलवार

फर्स्ट माइक्रोफाइनान्स लघुवित्तका स्वतन्त्र संचालक दीक्षितको कार्यकाल समाप्त



काठमाडौं । फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडका स्वतन्त्र संचालक रीता दीक्षितको कार्यकाल समाप्त भएको छ ।

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा १४को उपदफा ३ बमोजिम स्वतन्त्र संचालक पदमा नियुक्त रीता दीक्षितको कार्यलय असोज ४ गते समाप्त भएको कम्पनीले नेप्से मार्फत एक सूचना प्रकाशित गर्दै जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस्