देशभर ४२ हजार ५०४ डेंगु रोगी, ५१ जनाको मृत्यु « Arthapath.com
२४ असार २०८३, बुधबार

देशभर ४२ हजार ५०४ डेंगु रोगी, ५१ जनाको मृत्यु



काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालमा थप ७ सय ६१ जनामा डेंगु रोग पुष्टि भएको छ ।

योसँगै देशभर डेंगु रोगीको सङ्ख्या ४२ हजार ५०४ पुगेको छ। मन्त्रालयका अनुसार डेंगु रोगबाट थप २ जनाको मृत्युसमेत भएको छ ।

हालसम्म यसबाट ५१ जनाले ज्यान गुमाइसकेका छन् । गत साउन महिनादेखि सुरु भएको डेंगु रोगको प्रकोप ७७ वटै जिल्लामा फैलिसकेको छ ।


प्रतिक्रिया दिनुहोस्