एमालेले ५ वर्षमा ६० लाखलाई सामाजिक सुरक्षा भत्ता दिने « Arthapath.com
२४ असार २०८३, बुधबार

एमालेले ५ वर्षमा ६० लाखलाई सामाजिक सुरक्षा भत्ता दिने



काठमाडौं । नेकपा एमालेले आज चुनावी घोषणा पत्र सार्वजनिक गर्दै ५ वर्षमा ६० लाखलाई सामाजिक सुरक्षा भत्ता दिने बताएको छ ।

घोषणापत्रमार्फत एमालेले ७५ प्रतिशतलाई योगदानमा आधारित सामाजिक सुरक्षाको दायरामा समेट्ने जनाएको छ । साथै आर्थिक बृद्धिका आधारमा सबै प्रकारका भत्ता बृद्धि गर्ने जनाएको हो ।


प्रतिक्रिया दिनुहोस्