फेरी सुदूरपश्चिममा भूकम्पको धक्का « Arthapath.com
२४ असार २०८३, बुधबार

फेरी सुदूरपश्चिममा भूकम्पको धक्का



काठमाडौं । सुदूरपश्चिममा भूकम्पको धक्का गरेको छ। आज अर्थात शनिबार राति ८ बजेर १२ मिनेटमा सुदूरपश्चिमका अधिकांश क्षेत्रमा भूकम्पको धक्का महशुस गरिएको हो।

बझाङको खप्तड छान्ना गाउँपालिकाको पाटादेवल केन्द्रबिन्दु बनाइ ५.४ म्याग्निच्युडको भूकम्प गएको हो ।


प्रतिक्रिया दिनुहोस्