इङ्ल्याण्डले जित्यो आईसिसी टी–२० विश्वकपको उपाधि « Arthapath.com
२४ असार २०८३, बुधबार

इङ्ल्याण्डले जित्यो आईसिसी टी–२० विश्वकपको उपाधि



काठमाडौं । अष्ट्रेलियामा जारी आईसिसी टी–२० विश्वकपको उपाधि इङ्ल्याण्डले जितेको छ । पाकिस्तानलाई हराउँदै इङ्ल्याण्ड आईसिसी टी–२० विश्वकप जित्न सफल भएको हो ।

पाकिस्तानले दिएको १३८ रनको मध्यम लक्ष्य इङ्ल्याण्डले १९ ओभरमा ५ विकेट गुमाउँदै पुरा ग¥यो । इङ्ल्याण्डलाई जिताउन बेन स्टोक्सले अर्धसतकीय इनिङ्स खेलेका थिए ।


प्रतिक्रिया दिनुहोस्