डडेल्धुराको गन्यापधुराबाट गरे प्रधानमन्त्री देउवाले मतदान « Arthapath.com
४ मंसिर २०७९, आईतवार

डडेल्धुराको गन्यापधुराबाट गरे प्रधानमन्त्री देउवाले मतदान



काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले मतदान गरेका छन् ।

प्रधानमन्त्री देउवाले गन्यापधुरा गाउँपालिकाको असिग्राम मावि रुवाखोलामा रहेको मतदान केन्द्र ‘ख’ बाट मतदान गरेका हुन । उनी डडेल्धुराबाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवार छन् ।


प्रतिक्रिया दिनुहोस्