एसिया कपः नेपालविरुद्ध पाकिस्तानले पहिले ब्याटिङ गर्ने « Arthapath.com
१३ भाद्र २०८०, बुधबार

एसिया कपः नेपालविरुद्ध पाकिस्तानले पहिले ब्याटिङ गर्ने



काठमाडौं। एसिया कपको उद्घाटन खेलमा पाकिस्तानले नेपालविरुद्ध ब्याटिङ गर्ने भएको छ । मुल्तानमा हुने खेलमा नेपाल टस हार्दै पहिले बलिङ गर्न बाध्य भएको हो ।

नेपालले टस हारेसँगै पाकिस्तानका कप्तान बाबर आजमले पहिले ब्याटिङ गर्ने बताए ।


प्रतिक्रिया दिनुहोस्