नेपाललाई तेस्रो सफलता « Arthapath.com
१३ भाद्र २०८०, बुधबार

नेपाललाई तेस्रो सफलता



काठमाडौं । नेपालले पाकिस्तानको तेस्रो विकेट लिन सफल भएको छ । नेपालका लागि तेस्रो विकेट पनि रन आउट गरेको हो ।

मोहमद रिजवानलाई ४४ रनमा दीपेन्द्रसिंह ऐरीले रनआउट गरेका हुन् । यससँगै पाकिस्तानले २३.४ ओभर खेल्दै ३ विकेटको क्षतिमा ११२ रन बनाएको छ । नेपालका लागि पहिलो विकेट करण केसीले लिएका हुन् भने दोस्रो विकेट रन आउट गराएको हो ।


प्रतिक्रिया दिनुहोस्