कालिका पावरले असोज १३ गते बोलायो विशेष साधारण सभा « Arthapath.com
२९ भाद्र २०८०, शुक्रबार

कालिका पावरले असोज १३ गते बोलायो विशेष साधारण सभा



काठमाडौं । कालिका पावर कम्पनी लिमिटेडले असोज १३ गते विशेष साधारण सभा बोलाएको छ ।

सभा कम्पनीको रजिष्टर्ड कार्यालय चितवन जिल्ला भरतपुर महानगरपालिका वडा नं. १०, भरतपुरमा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको हो । सभाले कम्पनीको नियमावलीको नियम २७ (२) संशोधन गर्ने, अख्तियारी प्रदान गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ ।


प्रतिक्रिया दिनुहोस्