हिमालयन लघुवित्तको सेयर स्वामित्व परिमार्जन « Arthapath.com
२९ भाद्र २०८०, शुक्रबार

हिमालयन लघुवित्तको सेयर स्वामित्व परिमार्जन



काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर स्वामित्व परिमार्जन भएको छ । संस्थाको संस्थापक र सर्वसाधारणको सेयर स्वामित्व परिमार्जन भएको हो ।

अब संस्थापकको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत कायम गरेको हो। यसअघि संस्थापकको ६० प्रतिशत र सर्वसाधारणको ४० प्रतिशत सेयर स्वामित्व रहेको थियो।

संस्थापक समूहको नौ प्रतिशत सेयर सर्वसाधारणमा परिणत गर्दै सेयर स्वामित्व परिमार्जन गरेको हो।


प्रतिक्रिया दिनुहोस्