कतिबाट सुरु भयो रिलायबल नेपाल लाइफको पहिलो कारोबार ? « Arthapath.com
३१ भाद्र २०८०, आईतवार

कतिबाट सुरु भयो रिलायबल नेपाल लाइफको पहिलो कारोबार ?



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको सेयर कारोबार सुरु भएको छ । आज अर्थात भदौ ३१ गतेदेखि रिलायबल नेपाल लाइफको कारोबार सुरु भएको हो ।

प्रिओपनिङ सेसनमा कम्पनीको पहिलो कारोबार प्रतिकित्ता ४८६.६० रुपैयाँमा सुरु भएको हो । अब सोहि मूल्य आधार मानेर कारोबार सुरु भएको हो । नेप्सेले ओपन रेन्ज प्रतिकित्ता १६२.२९ रुपैयाँदेखि ४८६।८७ रुपैयाँसम्म तोकेको थियो।

उक्त रेन्जको अधिकतम विन्दुबाट कारोबार खुला भएको हो ।


प्रतिक्रिया दिनुहोस्