तिहार बिदामा समेत कुन कुन बैंकले दिदैं छन् सेवा ? (सूचीसहित) « Arthapath.com
२७ कार्तिक २०८०, सोमबार

तिहार बिदामा समेत कुन कुन बैंकले दिदैं छन् सेवा ? (सूचीसहित)



काठमाडौँ । तिहारको बेला सरकार कार्यालयहरु बन्द छन् । निजि संघ संस्थामा समेत तिहार बिदा दिइएको छ । तर, बैंक तथा वित्तीय संस्थाहरुले भने बैंकिङ्ग सेवा प्रदान गर्ने भएका छन् ।

ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै अधिकांश बैंकले आफ्नो केहि शाखाहरु खुला राख्ने भएको छ । तिहारको बेला बैंकिङ्ग संस्था थप्प हुदा सर्वसाधारणलाई पर्ने समस्याहरुलाई ध्यानमा राखि बैंकहरुले सेवा प्रदान गर्ने भएका हुन् ।

बिदाका दिन समेत बैंकिङ्ग संस्थाले सेवा दिदा सर्वसाधारणको समस्या समाधान गर्ने सकिने विश्वास बैंकहरुले लिएका छन् ।


प्रतिक्रिया दिनुहोस्