Arthapath.com
२२ माघ २०८०, सोमबार



काठमाडाैं । नेकपा एमालेका उपाध्यक्ष तथा पुर्व अर्थमन्त्री विष्णु पाैडेल

अहिलेकाे परिस्थिती कहालीलाग्दाे छ ।

देशलाइ सबै क्षत्रमा फेलियर भएकाे छ । गठवन्धन सरकारले दृशलाई पछाडी धकेल्याे ।

लाेकतन्त्रमा प्रतिपक्षकाे आवाजलाइ इग्नाेर भयाे । सदनकाे आवाजले मात्र सत्तामा बसेकाले सुन्ने अवस्था छैन ।

देशकाे अर्थतन्त्र कहालीलाग्दाे अव्सथामा छ ।

अर्थतन्त्री राम्राे छ भन्ने प्रधानमन्त्री खत्तम छ सुधार गर्दैछु भन्दैछन ।

अहिले साधारण खरच धान्ने अवस्थामा राजस्व उठेकाे छैन ।

पुजीगत खर्च न्युन छ । निजी क्षेत्र चिन्तामा छ । आयात निर्यात दुबै घटेकाे छ ।

सदन र सडकबाट


प्रतिक्रिया दिनुहोस्